भन्सार विभागद्वारा केहीमा छुट
भन्सार विभागले विदेशबाट फर्कदा ल्याइने सामानहरुको हकमा दिने छुटमा केही परिवर्तन गरेको छ। वैदेशिक रोजगारीको शिलशिलामा होस् या अन्य व्यक्तिगत कामको शिलशिलामा विदेश गएर फर्कदा सामान ल्याउनेहरुको हकमा केही नियम संशोधन गर्दै भन्सार विभागले नयाँ नियम लगाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/03/2016
विदेशबाट के ल्याउँदा विमानस्थलमा भन्सार शुल्क लाग्छ ? के ल्याउँदा लाग्दैन
Posted in नेपाल समाचार
१३औं माहाधिवेशनमा पनि कांग्रेस पार्टीले बिदेश स्थित नेपाली जनसम्पर्क समितिहरूलाई न्याय दिलाउन सकेन।
कर्ण बहादुर अधिकारी
नेपाली कांग्रेसको १३औं माहाधिवेशन केहि दिन अगाडी भब्यताका साथ सम्पन्न भएको छ।यस माहाधिवेशनबाट आएको परिणामलाई लाखौ लाख कांग्रेसीजनहरूले सहर्स स्वीकार गर्नु पर्दछ र गरेका पनि छन।माहाधिवेशन समाप्ति संगै ५ बर्षका लागि नयाँ केन्द्रिय कार्य समिति पनि गठन भई सकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in लेख/रचना
माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा १ खर्ब जुट्दै
गोकर्ण अवस्थी, काठमाडौं
चैत्र १०, २०७२- माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा बहुराष्ट्रिय वित्तीय संस्थाले एक खर्ब बराबरको लगानी गर्ने भएका छन् । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को संयोजनमा एसियाली विकास बैंक (एडीबी) र युरोपियन इन्भेस्टमेन्टले १ खर्ब ३९ अर्ब रुपैयाँ लागतको माथिल्लो कर्णालीमा लगानी गर्न चासो देखाएका हुन् । आयोजनाको कुल लागत १ खर्ब ३९ अर्ब आकलन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार