Daily Archives: 22/03/2016

नेपाल–चीन सम्झौताले भारत चिन्तित, भारतीय अखबारमा देखियो चिन्ता


samjhuta1काठमाडौं, चैत ९ । नेपाल र चीनबीच भएको १० बुँदे समझदारीका ’boutमा नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै चर्चा भइरहेको छ । भारतले नेपाल र चीनबीचका सम्झौता र त्यसबाट हुने प्रभावलाई नजिकबाट आँकलन गर्न थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

होली पर्वको इतिहासस


होलीको ’boutमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिराण्यकशिपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका(जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पढ्नेक्रम जारी राख्नुहोस्

कुबेत मा सुतेको ठाँउमा एक नेपाली महिला को अकस्मात मृत्यु


कुबेत नेपालडटकम

12596203_251972968471745_705380875_nविगत केही वर्षदेखि  कुवेतलाइ कर्म थलो बनाउदै  आएकी नेपाली चेलीको हिजो मार्च २१ तरिक सोमबार दिन को १ बजे सुतेको ठाँउ मै अकस्मात निधन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्