कर्ण बहादुर अधिकारी मकाउ,चीन
नेपाली आकाशमा बिगत लामो समय देखि नेपाली ध्वजा बाहक बिमान त्यो पनि राष्ट्रकै स्वामित्वमा रहेको बिमान उडाउदै आएका पाईलट बिजय लामाको भाबुक फेसबुक स्टाटसले यो मनलाई स्तव्ध बनायो।जसरी उहाँको स्टाटस आयो आखिर बास्तबिक रूपमा भन्दा देश र जनता प्रति उतरदायित्व बहन गर्न सक्ने कुनै नेता भेटिएन।यसरी स्टाटस राखेर गौरबले नेपाली हुँ भन्ने भावना बोकेका नेपाली नागरीकलाई एक चोटी घचघच्याउनु भएकोमा बिजय लामा प्रति आभारी छु। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/03/2016
प्रधान मन्त्री केपी ओलीको खोक्रो राष्ट्रबादले पाईलट बिजय लामालाई चोट पुरायो
Posted in लेख/रचना
मिस्ड कल गर्नुहोस, घर बनाउने ऋण दिन बैंक आफैँले फोन गर्छ
सुदिल पोखरेल काठमाडौं, चैत
बैंकलाई मिस्ड कल दिने भन्दा पत्यार नलाग्न सक्छ । तर एनएमबी बैंकले आफ्ना ग्राहकले मिस्ड कल दिउन् भनेरै एनसेल नम्बर ९८०१७१७६६६ को व्यवस्था गरेको छ। यो नम्बरमा मिस्ड कल गर्नेलाई बैंक आफैँले फोन फर्काउँछ। बैंकले यसरी मिस्ड कल दिनेलाई आफ्नो ल्यान्डलाइन फोनबाट कल फर्काउने गर्दछ। कुन ठाउँबाट फोन गरेको सोध्दै कस्तो जग्गा धितो राखी ऋण लिन लागेको भन्ने ’boutमा सोध्ने गर्दछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर
चैत, बेइजिङ । नेपाल र चीनबीच पारवहन तथा सम्झौता भएको छ ।
बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ सकमक्षी ली खछ्याङबीचको भेटवार्तापछि सम्झौता भएको हो । सम्झौता पत्रमा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । पारवहन सम्झौता प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डा थियो । यो सम्झौतालाई नेपालको हितमा ऐतिहासिक मानिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
यही हो ह्यारी बस्ने घर
आश गुरुङ, गौँडा (लमजुङ)
चैत्र ८, २०७२- आँगनमा दाउराको खलियो । ढुंगा र माटोले बनेको २ तले घर । छानो टिनको । बाहिर बौद्ध धर्मावलम्बीको झन्डा (लुङार) पनि फहराइएको छ । परम्परागत गाउँले पाराको घर । यही घरमा बेलायती राजकुमार ह्यारीले सोमबारको रात बिताउँदै छन् ।जिल्लाको पूर्वी भेगमा पर्ने गौंडा ७, लेउरानीमा ह्यारीको बास हुने छ । भूकम्पबाट अति प्रभावित जिल्लाको ६ गाविसमध्ये गौंडा पनि एक हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार