Daily Archives: 20/03/2016

राजनेता,शिखर पुरूष गिरीजा प्रसाद कोईराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु


12674222_1042957315778680_509871061_nमानिस जन्मे पछि मर्नु पर्छ यो धुर्व सत्य कुरा हो यस दुनियाँमा कसैले पनि अजम्बरी लिएर आएको हुदैन कोहि चाडै यस दुनियाँ छाडेर जालान त कोही ढिलो तर यतिमा मात्र सिमित छैन मानव जीवन यो मानव शरिर मरेर गए पनि उसले यस दुनियाँका हितका लागि गरेको कार्यहरू छन भने त्यस्ता ब्यक्ति सधै भरी अमर रहि रहने छ। पढ्नेक्रम जारी राख्नुहोस्

अवैधानिक रुपमा साउदी पुगेका सातजना नेपाली महिलाको उद्धार


saudaiसाउदी अरब, चैत ७ । अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली महिलाको उद्धार गरिएको छ । लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलाको रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियाले विदेशी कामदार लिन पुनर्विचार गर्ने


kuala-lumpur_Nepali_in_Malaysia_517762573_325568514काठमाडौं: मलेसियाले विदेशी कामदार लिन रोक्ने निर्णय केही महिनापछि पुनर्विचार गर्ने जानकारी गराएको छ । अवैध विदेशी कामदार बढेकाले त्यसलाई व्यवस्थापन गर्न केही महिनाका लागि रोकिएको जानकारी मलेसियाले कूटनीतिक नियोग र व्यवसायीलाई गराएको छ ।   पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री ओली साताव्यापी भ्रमणका लागि चीन प्रस्थान


Kp-oli-650७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ प्रस्थान गरेका छन् ।भारत भ्रमणबाट फर्किएको एक महिनापछि प्रधानमन्त्री ओली साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका हुन् ।
चीन भ्रमण टोली झण्डै एक सय सदस्यीय छ ।

विश्वभरका नागरिकलाई नेपाल भ्रमण गर्न ह्यारीको आग्रह


ह्यारीले गोर्खाको प्रशंसा मुक्तकण्ठले गरे
चन्द्रशेखर अधिकारी, काठमाडौं
19032016034019Prince_Harry5-1000x0चैत्र ६, २०७२- ‘कृपया आउनुहोस फेरि पनि नेपाल भ्रमण गर्नुहोस’ नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएकै दिन बेलायती राजकुमार ह्यारीले अन्तर्राष्ट्रिय समूदायलाई गरेको अपिल हो यो । उनले संसारभरका नागरिकलाई यसप्रकारले अपिल गर्दै भूकम्पपछि नेपालको विकासका लागि हातेमालो गर्न यसरी आह्वान गरेका हुन् । उनले नेपालको प्राकृतिक सौन्दर्यको मुक्तकण्ठले प्रशंसा गर्दै यहाँ भ्रमणमा आउन सबैमा आग्रह गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार नैन कला राईद्धारा द्वन्द्व पिडित बालबालिकालाई सहयोग


कुबेत नेपालडटकम

12476346_678765842266626_1601674284_nपत्रकार नैन कला राईले अनाथ तथा भूकम्पपीडित बालबालिकालाई सहयोग गरेकी छीन |किरात राई यायोक्खा कुवेत उपाध्यक्ष र आदिबासी जनजाति महासंघ कुवेतकी सह-सचिव तथा कुवेतको नेपाली समाजमा पहिलो महिला पत्रकार परदेशी खबर डटकमका साँस्कृतिक सम्पादक समेत रहेकी नैनकला राईले पढ्नेक्रम जारी राख्नुहोस्