Daily Archives: 19/03/2016
सवारी दुर्घटनामा परी कुवैतमा एक नेपाली को मृत्यु
एजिलिटी कम्पनिमा कार्यरत बाग्लुंग जिल्ला बुङगादोबन १ घर भई हाल पोखरा बस्दै आएका ४५ बर्षिय झक बहादुर छन्त्याल सवारी दुर्घटनामा परी ज्यान गएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
नेप्लिज वेल्फेर सोसाइटी बहराइनले २५ मार्च फागुपुर्णिमा (होलि) कार्यक्रम गर्ने
कुबेत नेपालडटकम
रोजगारीको क्रममा बहराइनमा कार्यरत नेप्लिज वेल्फेर सोसाइटी संस्था ले यही 25/03 /2016 तारिक का दिन फागुपुर्णिमा को अवसर पारेर बहराइन को राजधानी मनमा कृष्ण मन्दीरमा फागुपुर्णिमा (होलि) मनाउने आयोजना गरिने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार