Daily Archives: 19/03/2016

नेपाल पत्रकार महांसग बैदेशिक शाखा कुवेतद्वारा प्रेस विज्ञप्ति


कुबेत नेपालडटकम1425610_10206321801706795_7018650480617343556_n

सवारी दुर्घटनामा परी कुवैतमा एक नेपाली को मृत्यु


12884599_10205912979965493_772949406_nएजिलिटी कम्पनिमा कार्यरत बाग्लुंग जिल्ला बुङगादोबन १ घर भई हाल पोखरा बस्दै आएका ४५ बर्षिय झक बहादुर छन्त्याल  सवारी दुर्घटनामा परी ज्यान गएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

नेप्लिज वेल्फेर सोसाइटी बहराइनले २५ मार्च फागुपुर्णिमा (होलि) कार्यक्रम गर्ने


कुबेत नेपालडटकम
12825417_504217773091082_193329290_nरोजगारीको क्रममा बहराइनमा कार्यरत नेप्लिज वेल्फेर सोसाइटी संस्था ले यही 25/03 /2016 तारिक का दिन फागुपुर्णिमा को अवसर पारेर बहराइन को राजधानी मनमा कृष्ण मन्दीरमा फागुपुर्णिमा (होलि) मनाउने आयोजना गरिने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्