कर्ण बहादुर अधिकारी मकाउ
”नेपालीको लागि नेपाली” भन्ने माहान वाणीलाई आत्मसात गर्दै अगाडी बढि रहेको नेपालीहरूको प्यारो संस्था गैर आवासीय नेपाली संघ मकाउले बिदेशी भूमि मकाउमा अलपत्र परेको नेपाली स्थायी बसोबास बारा जिल्ला नीजगढ,सडक टोल वडा नम्बर ५मा बसोबास गर्दै आएका बर्ष ४८ का काजी बहादुर अधिकारी पर्यटकीय भिषामा मकाउ आई पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/03/2016
गैर आवासीय नेपाली संघ मकाउले, मकाउमा अलपत्र परेको नेपालीको उद्धार गरी नेपाल पठायो।
Posted in प्रवासी समाचार
राजकुमार ह्यारी भोलि नेपाल आउँदै (भ्रमण तालिका)
काठमाडाैं– बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारी नेपालको औपचारिक ५ दिने भ्रमणमा भोलि नेपाल आउँदै छन्। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपाल भ्रमण हुन लागेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आफ्नै गुटले घचेट्न खोज्दा पनि चुनाव जितेँः प्रदीप पौडेल
महाधिवेशन अनुभवः मतदाता पगाल्न भिजिटिङ कार्डदेखि रोबोटसम्म
५ चैत, काठमाडौं । कांग्रेसका १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका युवा नेता प्रदीप पौडेलको अहिले सबैभन्दा प्रमुख काम भएको छ, फोन उठाउनु । निर्वाचित भएको दिनदेखि अटुट रूपले बजिरहेको छ फोनको घन्टी, आइरहेका छन्, एसएमएस र खाइरहेका छन् बधाई । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध