Daily Archives: 17/03/2016

सेर बहादुर देउवा लाई खुल्ला पत्र


12324999_1040648439342901_583118797_nआदरणिय पार्टी सभापती
सेर बहादुर देउवा ज्यु जय नेपाल ।

सर्ब प्रथम १३ औ माहाधिबेशनमा अत्याधिक मत बाट हाम्रो गौरबशाली पार्टी नेपाली काँग्रेस को सभापतिमा बिजय हुनु भयकोमा हार्दिक बधाई एवं सफल र्यकालको कामानाका साथ फेरी पनी जय नेपाल ।

आदरणीय सभापति ज्यु मुलुक अत्यन्त संकटमय छ , जनतामा राजनितिक अस्थिरताका कारण निरासा छाएको छ , सरकार जनता प्रति उत्तरइत्व देखिदैन , नेपाली कांग्रेस सरकार भन्दा बाहिर प्रतिपक्ष को भुमिका अदा गरिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँदिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाइन्सकाे प्लेनमा बम नभएको पुष्टि


सुरज कुँवर, काठमाडौं
जहाज काठमाडाैं उड्ने तयारीमा
17032016023223NA_Aribus_9N-AKX-1000x0चैत्र ४, २०७२- भारतकाे राजधानी नयाँदिल्लीबाट काठमाडौंका लागि उडान भर्न तयारी अवस्थामा रहेको नेपाल वायुसेवा निगमको आरए–२०६ नम्बरको फ्लाइटमा बम भएको हल्ला अन्तत: गलत रहेकाे पुष्टि भएकाे छ । एनएका दिल्लीस्थित स्टेसन म्यानेजर अनिल घिमिरेले सुरक्षा जाँच पछि कुनै बम फेला नपरेकाे जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी पूर्वलडाकु ९ वर्षदेखि वेपत्ता


शिवप्रसाद उप्रेती
Mother-of-Dhanmaya_831189753गोरखा: तत्कालीन जनमुक्ति सेनाकी सिर्दिवास ८ की धनार्दी (धनमाया विक) शान्ति प्रक्रिया सुरु भएपछि बेपत्ता भइन् । नौ वर्षसम्म पनि छोरीको अत्तोपत्तो नपाउँदा उनकी आमा सुनमाया विक्षिप्त भएकी छन् । ठाउँ–ठाउँमा गएर खोजी गर्न आफू नसक्ने र खोजी गरिदिने निकाय’bout पनि आफूलाई थाहा नभएको उनी गुनासो गर्छिन् ।
पढ्नेक्रम जारी राख्नुहोस्

सार्क मन्त्रिपरिषद्को बैठक बस्दै


pokhara16पोखरा, चैत ४ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक आज पोखरामा बस्दैछ ।
पोखरास्थित ग्रान्ड होटलमा हुने बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

निजामति सेवामा अब खसआर्यलाई पनि आरक्षण !


विनोद घिमिरे
पिछडिएको क्षेत्रमा ५ जिल्ला थपिने
Ministry-of-General-Administration४ चैत, काठमाडौं । निजामति सेवामा अब खस आर्य समुदायलाई पनि आरक्षणको व्यवस्था गर्न प्रस्ताव गरिएको छ । निजामति सेवा ऐन पाँचौं संशोधनको प्रस्तावित मस्यौदामा खस आर्यका लागि २२ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्