आदरणिय पार्टी सभापती
सेर बहादुर देउवा ज्यु जय नेपाल ।
सर्ब प्रथम १३ औ माहाधिबेशनमा अत्याधिक मत बाट हाम्रो गौरबशाली पार्टी नेपाली काँग्रेस को सभापतिमा बिजय हुनु भयकोमा हार्दिक बधाई एवं सफल र्यकालको कामानाका साथ फेरी पनी जय नेपाल ।
आदरणीय सभापति ज्यु मुलुक अत्यन्त संकटमय छ , जनतामा राजनितिक अस्थिरताका कारण निरासा छाएको छ , सरकार जनता प्रति उत्तरइत्व देखिदैन , नेपाली कांग्रेस सरकार भन्दा बाहिर प्रतिपक्ष को भुमिका अदा गरिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्