Daily Archives: 16/03/2016

हङकङमा तनहुँ बाराही साँझ-४ हुने


मुककाजी (काजी) गुरुङ, हङकङ
16031604ddddतनहुँ समाज हङकङले आदिकबि भानुभक्तको जन्मस्थल तनहुँको चुँदी रम्घा स्थित निर्माणधिन भानु स्मारक संग्रहालय सहयोगार्थ आर्थिक सहयोग जुटाउन आगामी २४ अप्रिल २०१६ अाईतबार, बेलुकी ६ बजे याउमातेई स्थित हेनरी जी ल्योंग कम्युनिटी हलमा तनहुँ बाराही साँझ- ४ गर्ने जानकारी सभा मार्फत समाजका अध्यक्ष जङ्ग बहादुर थापा मगरले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसभित्र अब कुनै अंशबण्डा र भागबण्डा हुँदैनः सभापति देउवा


Sherbhadur-Deuba-6काठमाडौं, चैत ३ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शुभकामना तथा बधाई दिन राजधानीमा गरेको कार्यक्रममा नवनिर्वाचित सभापति देउवाले आफ्नै दलको नेतृत्वले जारी गरेको संविधान कार्यान्वयनमा ल्याउनु आफ्नो पहिलो प्राथमिता भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा विदेशी कामदारलाई अब एयरपोर्टमै स्वागत, सित्तैमा सीमकार्ड र परामर्श


Labor-Minister-Mufrej-Al-Haqabani-Saudi-Arab३ चैत, काठमाडौं । कामका लागि साउदी अरेबिया जाँदै हुनुहुन्छ ? अब साउदी अरेबियाको सरकारले तपाईंलाई एयरपोर्टमै स्वागत मात्रै गर्नेछैन विभिन्न सेवा र परामर्श पनि दिनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली चेलीको अष्ट्रेलियामा चमत्कारिक सफलता, फिजिकल फीटनेशमा दुई स्वर्ण


राजन घिमिरे

160316283255सिड्नी अस्ट्रेलियाको मेलवर्नमा सम्पन्न अन्त्राष्ट्र्रिय फीटनेश प्रतियोगितामा बिदेशी प्रतिस्प्रर्धीहरुलाई पछार्दै नेपाली खेलाडी प्रकृती श्रेष्ठले दोहोरो स्वर्ण पदक जितेकी छिन । सीड्नीमा एक दशक अघि उच्च अध्यनमा आएकी नेपाली चेली प्रकृतीले फिजिकल फिटनेशको अन्तराष्ट्र्रिय प्रतियोगितामा दुर्इ स्वर्ण पदक जितेर नेपालको प्रतिष्ठा उचो पारेकी छिन । पढ्नेक्रम जारी राख्नुहोस्