काठमाडौँ, मृतकका आफन्तले पाउने राहत रकम खाएको अभियोगमा मुछिएका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ। विशेषले अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/03/2016
पूर्वराजदूत भ्रष्टाचारी ठहर-साउदीमा मृत्यु भएका कामदारको क्षतिपूर्ति माथि भ्रष्टाचार
Posted in नेपाल समाचार
कांग्रेस केन्द्रीय सदस्यको नतिजा सार्वजनिक
को–को भए विजयी ? कसको मत कति ?
१ फागुन , नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना सकिएको छ । केहीबेरअघि सकिएको मतगणनामा शेखर कोइरालाले सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी खुमबहादुर खड्का र प्रकाशमान सिंहले क्रमशः दोस्रो र तेस्रो बढी मत पाएका छन् । निर्वाचित अधिकांश पुरानै अनुहारका रहेका छन् । खुलातर्फको केन्द्रीय सदस्यमा रमेश लेखक, विश्वप्रकाश शर्मा नयाँ अनुहारका हुन् । यसैगरी प्रदीप पौडेल पनि नयाँ अनुहारका रुपमा देखिएका छन् । उनी यसअघि मनोनित केन्द्रीय सदस्य बनेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
तमू समाज कुवेतले चौथो रक्तदान २७ मे मा गर्ने
सुरेश गुरुङ, कुवेत
१४ मार्च २०१६ । रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान चौंथो कार्यक्रम स्वरुप आगामी २७ मे २०१६ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
चोरबाटो हुँदै जोगवनीबाट कुवेत
अजित तिवारी
विराटनगर– जोगवनीको बाटो प्रयोग गरेर भारतको राजधानी नयाँदिल्ली हुँदै खाडी मुलुकमा नेपाली चेली गैर कानुनी तरिकाले लैजाने गरिएको रहस्य खुलेको छ। मोरङ प्रहरीले रेल्वेमार्फत नयाँदिल्ली लैजान लागिएको आठजनालाई शनिवार मध्यराति नियन्त्रणमा लिएको छ।
जोगवनी प्लेटफर्ममा नयाँदिल्ली जाने रेल कुरिरहेका ती समूहमाथि भारतीय प्रहरीलाई शंका लागेपछि मोरङ प्रहरीलाई खबर गरेको थियो। सीमा प्रहरी चौकी रानीका इन्चार्ज विकास खत्रीको कमान्डमा रेल्वे प्लेटफर्ममा पुगेका नेपाली सुरक्षाकर्मीले सोधीखोजी गर्दा शंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सार्क कार्यक्रम समितिको बैठक पोखरामा सुरु
पोखरा, चैत १ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको सिलसिलामा कार्यक्रम समितिको बैठक आज पोखरामा सुरु भएको छ । पर्यटकीय नगरी पोखरास्थित पोखरा ग्रान्ड होटलमा सुरु बैठकको अध्यक्षता परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईले गरेका छन् । बैठकअन्तर्गत आज र भोलि कार्यक्रम समितिको बैठक हुने सहसचिव भट्टराईले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाल-चीन पारवहन सम्झौताको तयारी, के-के हुँदैछ गृहकार्य ?
चीनको प्राथमिकतामा तातोपानी भन्दा केरुङ
१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई देशबीच पारवहन सम्झौता हुने भएको छ । यो सम्झौता भएमा तेस्रो मुलुकबाट हुने आयातमा भारतको एकाधिकार तोडिनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार