सांसद पद निलम्बित, पाँच दिन थुनामा राख्न आदेश
हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइन्छ : प्रहरी
दीपेन्द्र विष्ट/स्वरुप आचार्य, काठमाडौं
फाल्गुन ३०, २०७२- बैंक लकरमा १४ राउण्ड गोली भेट्टिएपछि प्रहरीले एमाओवादीका विवादास्पद सांसद् ल्हारक्याल लामालाइ आइतबार पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकमा रहेको लामाको ४ सय १४ नम्बर लकरमा गोली भेट्टिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/03/2016
लामाको बैंक लकरमा गोली, लगत्तै पक्राउ
Posted in नेपाल समाचार
आजदेखि हाइटेक मेट्रो बस
दीपा दाहाल
काठमाडौं: सार्वजनिक यातायातको यात्रा भन्ने वित्तिकै अधिकांशको मानसपटलमा कोचमकोच, कष्टकर र ढिलासुस्ती छाउने गर्दछ । त्यसमाथी पनि काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको यात्रा त धेरैका लागि सकसपूर्ण बन्न पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मधेसी मोर्चाका नेताहरु फेरि दिल्ली गए
३० फागुन, काठमाडौं । मधेसी मोर्चाका नेताहरु फेरि दिल्ली गएका छन् । महन्थ ठाकुर, उपेन्द्र यादव, हृदयेश त्रिपाठी लगायतका नेताहरु आइतबार विहान नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार