Daily Archives: 12/03/2016

गायन प्रतियोगितामा १२ जनाको कडा प्रतिस्पर्धा,


कुबेत नेपाल डटकम

12794501_1138086492877593_6230378233342282801_nमार्च १२, कुवेत- “अन्तराष्ट्रीय कलाकार समाज कुवेत”ले कुवेतमा हिजो शुक्रबारबाट गायन तर्फ गायन कम्पिटीसन (एडिसन कार्यक्रम) कार्यक्रम गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार महासँघ कुवेतमा पुन. न्यौपाने


कुवेतनेपाल न्युज डेस्क,

mahasangh team१२ मार्च २०१६ । कुवेत प्रबासी नेपालीहरुबीच लामो समयदेखी कृयाशिल रहेको नेपाल पत्रकार महासँघ केन्द्रिय कार्यालय काठमाण्डौको, बैदेशिक शाखा कुवेतले आफ्नो दोश्रो अधिबेशन हिजो ११ मार्च २०१६ का दिन सम्पन्न गरेको छ पढ्नेक्रम जारी राख्नुहोस्

अघोषित नाकाबन्दी खुले पनि जनताले सहज र सरल तवरले ग्यास पाएनन्


शुभद्रा अधिकारी,काठमाण्डौं
12833446_1036919133049165_130066497_nभारत द्वारा लगाईएको नाकाबन्दी हटेको पनि लगभग एक महिना नाघि सकेको छ।प्रधानमन्त्री केपी ओली भारत भ्रमण जानु पूर्व नै नाकाबन्दी सहज गरीएको थियो।अहिलेनेपालको कुनै पनि भन्सारमा रोकावट छैन।ग्यास र पेट्रोल भने जति परिणाममा नेपाल भित्री रहे पनि नेपाल सरकारले नेपाली जनतालाई आजको दिन सम्म पनि सहज र सरल तवरबाट पेट्रोल र ग्यास बितरण गराउन सकेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्