दमक, समुद्रमा डुबेर दुबईमा झापाका एक युवकको ज्यान गएको छ । वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका तोपगाछी–७ केराधाप घर भएका ३० वर्षीय भुपेन्द्र भण्डारीको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । गएको फागुन १४ गते समुद्रमा डुबेर मृत्यु भए पनि भण्डारीको परिवारलाई भने १३ दिनपछि हिजो बिहीबारमात्र जानकारी आएको मृतकका दाजु भुवन भण्डारीले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/03/2016
लुम्बिनी समाज कुवेतको अधिवेशन सम्पन्न अध्यक्षमा एच पि खत्री (फोटो फिचरसहित)
सुरेश गुरुङ,कुबेत
११ मार्च कुबेत हिजो लुम्बिनी समाज कुवेतको दोस्रो अधिवेशन कार्यक्रक्रम कुबेत सिटी स्थित नेपाली चौतारी रेस्टुरेन्ट मा भब्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, शुभकामना, सूचना
नेपाली जनसम्पर्क समिति कुबेतद्वारा बधाई तथा शुभकामना
नेपाली जनसम्पर्क समिति कुबेतद्वार भर्खर सम्पन्न भएको नेपाली नेपाली कांग्रेसको १३ औँ महाधिवेशनवाट निर्वाचित भएका सभापति शेरबहादुर देउवा, लाई एक प्रेस विज्ञप्ति जारी गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । जन सम्पर्क समिति कुवेतका महामन्त्री माधव शर्मा द्वारा
Posted in विज्ञान प्रविधि, शुभकामना