Daily Archives: 10/03/2016

श्रीमती जिस्काएको रिसमा साथीको हत्या


hatya_533620457काठमाडौं: श्रीमतीलाई जिस्काएको रिसमा सुर्खेतका घनश्याम आचार्यले नवलपरासीका दयाराम ढकालमाथि कुटपीट गरि हत्या गरेका छन् । डिल्लीबजारमा सँगै सुरक्षागार्डको काम गर्दै आएका आचार्य र ढकालबीच लामो समयदेखि साथीसाथी थिए । पढ्नेक्रम जारी राख्नुहोस्

आएको ग्यास कता हरायो ?


करिब पुग्दो मात्रामै भित्रिरहे पनि सर्वसाधारणका चुलो अझै बल्न सकेका छैनन्
राजु चौधरी, काठमाडौं
10032016074618gas-1000x0फाल्गुन २७, २०७२- नाकाबन्दीभन्दा पहिला सामान्य अवस्थामा दैनिक ६० देखि ६६ बुलेट ग्यास ल्याइन्थ्यो । अहिले ५० देखि ६० बुलेट आउन थालेको छ । यो भनेको करिब पुग्दो हो । तर, सर्वसाधारणका चुला अझै बल्न सकेका छैनन् । आएको ग्यास कता हराइरहेको छ त ? पढ्नेक्रम जारी राख्नुहोस्