Daily Archives: 09/03/2016

महोत्तरीमा भित्र्याएकै दिन दुलहीले श्रीमानको लिंग काटिन् !


Marriage-Girl-650x365महोत्तरी, २५ फागुन । तराई जिल्ला महोत्तरीमा अनौठो घटना भएको छ ।जहाँ एक नवविवाहित महिलाले आफ्नै श्रीमानको लिंग काटेकी छिन् । घटना महोत्तरीको लक्ष्मीनिया बैरगिया गाउँमा भएको हो । पारिवारिक विवादलाई घटनाको कारण भनिएपनि रहस्य भने अर्कै रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चीनसँग व्यापार बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव


नेपाल-चीन व्यापार : आयात बढ्दै, निर्यात घट्दै
NEPAL_CHINA_Import-Export-and-trade-dificitफागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् । यो भ्रमणका बेला दुई देशबीच महत्वपूर्ण सम्झौताहरु हुने अनुमान गरिएको छ । यो भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीसँग नेपालको बढ्दो व्यापार घाटा कम गर्नका लागि आवश्यक छलफल गर्नुपर्ने आर्थिक क्षेत्रका विज्ञहरुको सुझाव छ । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायती राजकुमार ह्यारीको भ्रमण : बर्दियामा र्‍याफ्टिङ, कास्कीमा ट्रेकिङ


09032016111537prince-harry-1000x0फाल्गुन २६, २०७२- बेलातयी राजकुमार ह्यारी नेपालको पाँच दिने भ्रमणमा चैत ६ गते शनिबार (मार्च १९) मा आउने भएका छन् । नेपाल भारत कुटनीतिक सम्बन्धको दुई वर्ष पुगेको उपलक्ष्यमा उनले बेलायती महारानीका तर्फबाट नेपालको भ्रमण गर्न लागेका हुन् । नेपाल आइपुगेकै दिन उनी परराष्ट्रमन्त्री कमल थापाले आयोजना गर्ने कार्यक्रममा सरिक हुनेछन् भने त्यसै दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्