कांग्रेस केन्द्रीय सदस्यको मतगणना आज नहुने


Congress-Voting-27२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरुको मतगणना आज नहुने भएको छ ।केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय सदस्यहरुको मतगणना बुधबार मात्रै हुनेछ । ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जना चुनावी प्रतिस्पर्धामा छन् ।
आज महामन्त्री र कोषाध्यक्ष पदको मात्रै मतणना हुनेछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.