Daily Archives: 08/03/2016

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई मकाउ देखि खुल्ला पत्र


Captureआदरणीय पार्टी सभापति शेर बहादुर देउवा ज्यू,
जय नेपालको न्यानो अभिबादन।

नेपाली कांग्रेस पार्टीको कृयाशील सदस्यको हैसियतले यस बिदेशी भूमि मकाउबाट २/४ शब्द लेख्ने जमर्को गरी रहेको छु।लेखाईको क्रममा म बाट केहि गल्ति हुन गएमा माफ गर्नु होला।सर्व प्रथम नेपाली कांग्रेसको १३औं महाधिवेशन पश्चात अत्याधिक मत ल्याएर सभापति जस्तो गरिमामय पदमा बिजयी हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको कामना गर्दछु। पढ्नेक्रम जारी राख्नुहोस्

अन्तरास्ट्रिय नारी दिवस अधिकार मागेर हैन खोसेर लिनु पर्दछ।


माया बि.क

12324947_1670865736499557_14815059_nअन्तरास्ट्रिय नारी दिवस
पढन गएका नारीलाई एसिड छापिन्छ,लोग्नेले जाँडको तालमा स्वास्नी कुटिन्छ,चार वर्षको बालिकलाई बलात्कार गरिन्छ,
बोक्सीको नाममा गरिब,बृद,बिधुवालाई गु.मुत खुवाईन्छ,दाईजोको निउमा दुलही माथी आगो लगाईन्छ,र पनी यहाँ लाज नमानी नारी दिवस मनाईन्छ।
हो,बास्तवमा यस्ता बिभिन्न कुराको कारण नारीहरु अपमानित भएको घटना हामी दिन प्रति दिन सुन्ने र देख्ने गर्छौ। आज बिस्व भरी नारी दिवस मनाउने गरिन्छ।तर अच्चमको कुरा यो नारी दिवस बर्षमा एक चोटी मनाउने गरिन्छ।ताकि ३६५ दिनमा एक दिन,यो नारी दिवस अब आजको दिन देखी ३६५ दिन पछी मात्र आउने गर्छ। पढ्नेक्रम जारी राख्नुहोस्

वाईफाईको पासवर्ड हरायो ? यसरी पत्ता लगाउनुहोस्


WIFI_753190055एन्ड्रोइड तथा विण्डोजमा वाईफाईका पासवर्ड खोज्न सारै सजिलो छ । घरको वाईफाईको पासवर्ड यदि तपाईले भुल्नुभयो भने पनि त्यसलाई पत्ता लगाउन त्यति गाह्रो छैन् । एन्ड्रोइड स्माटफोन तथा ट्यावलेटको प्रयोगबाट तपाईले बिर्सिएको वाईफाईको पासवर्ड पत्ता लगाउन सक्नुहुनेछ ।
तपाईको मोवाईल ‘रुटेट’ गरिसकेको छ भने पासवर्ड रिकभर गर्न सजिलो छ । पढ्नेक्रम जारी राख्नुहोस्

माथिल्लो कर्णालीको प्रर्वद्धक जिएमआरको गाडीमा आगजनी


प्रकाश अधिकारी, दैलेख
फाल्गुन २५, २०७२- अपरिचित व्यक्तिले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी जिएमआरको गाडीमा आगजनी गरेका छन् । सोमबार साँझ आयोजनास्थल सात्तला– १ रामाघाट खोला नजिक रोकी राखेको अवस्थामा बा८च १५८५ नम्बरको बोलेरो जीपमा आगजनी गरेका हुन् । जिएमआर भारतको बहुराष्ट्रिय कम्पनी हो । जलविद्युतमा भारतीय लगानीको विरोध गर्दै आएका पार्टीका कार्यकर्ता हुन सक्ने प्रहरीको अनुमान छ । कम्पनीले प्रयोग गरेको उक्त जीप भाडाको हो । ९ सय मेगावाटको यो आयोजना बनाउन गत वर्षको सेप्टेम्बरमा कम्पनी र नेपाल सरकारबीच पीडिए भएको थियो । कम्पनी हाल निर्माणपूर्वको प्राविधिक तथा वित्तीय तयारीमा जुटेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आज नहुने


Congress-Voting-27२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरुको मतगणना आज नहुने भएको छ ।केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय सदस्यहरुको मतगणना बुधबार मात्रै हुनेछ । ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जना चुनावी प्रतिस्पर्धामा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा एक नेपाली चेली कम्पनीकै हाकिमबाट बलात्कृत,न्यायको खोजीमा


हाम्रो संचार संवाददाता

timthumb-1-2कुवेत, मार्च ७- कुवेतमा एक नेपाली महिला कम्पनीकै एक मानिसबाट बलात्कृत भएकी छिन |चितवन घर भएकी ३१ बर्षिय तामांग थर भएकी (नाम नखुलाउने सर्तमा) गत शुक्रवार बेलुका ४ बजेतिर उनको कम्पनीकै ठुलो मानिसबाट बलात्कृत भएकी हुन | पढ्नेक्रम जारी राख्नुहोस्