आदरणीय पार्टी सभापति शेर बहादुर देउवा ज्यू,
जय नेपालको न्यानो अभिबादन।
नेपाली कांग्रेस पार्टीको कृयाशील सदस्यको हैसियतले यस बिदेशी भूमि मकाउबाट २/४ शब्द लेख्ने जमर्को गरी रहेको छु।लेखाईको क्रममा म बाट केहि गल्ति हुन गएमा माफ गर्नु होला।सर्व प्रथम नेपाली कांग्रेसको १३औं महाधिवेशन पश्चात अत्याधिक मत ल्याएर सभापति जस्तो गरिमामय पदमा बिजयी हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको कामना गर्दछु। पढ्नेक्रम जारी राख्नुहोस्