कांग्रेसको मतगणना सकियो, सभापतिमा शेरबहादुर देउवा निर्वाचित


Sherbhadur-Deuba-6काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी कार्यबाहक सभापति रामचन्द्र पौडेललाई भारती हराउँदै देउवा सभापति पदमा निर्वाचित भएका हुन् ।
सोमबार राति राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनामा देउवाले १ हजार ८२२ मत प्राप्त गरेका छन् । यसैगरी पौडेलले १ हजार २९६ मत प्राप्त गरेका छन् ।
देउवालाई निर्वाचन समितिले सभापतिमा विजयी भएको औपचारिक घोषणा गर्न बाँकी छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.