चन्द्रशेखर अधिकारी, काठमाडौं
छिमेकद्वय र पश्चिमा मुलुकका चासोलाई संयोजन सहज छैन
फाल्गुन २४, २०७२- शेरबहादुर देउवालाई यतिखेरको कांग्रेस महाधिवेशनजस्तै लागेको थियो २०५८ को पुस तेस्रो साता । भारत र पाकिस्तानको तिक्ततापूर्ण अवस्थामा उनले नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ११औं शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेका थिए । जसरी सभापति हुन उनले आफ्नो सबै बुद्धि, विवेक र शक्ति लगाए त्यतिबेला पनि सबै सदस्य मुलुकलाई मनाएर शिखर सम्मेलन गराउन लागिपरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/03/2016
समाचार टिप्पणी : विदेशीले पनि पत्याएका देउवा
Posted in विविध
कांग्रेसको मतगणना सकियो, सभापतिमा शेरबहादुर देउवा निर्वाचित
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी कार्यबाहक सभापति रामचन्द्र पौडेललाई भारती हराउँदै देउवा सभापति पदमा निर्वाचित भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
रामचन्द्रलाई ठूलो राहत, अन्तिम समयमा सभापति बन्ने सम्भावना बढ्यो
४१ जिल्ला सभापतिको एकमुष्ट समर्थन
![sfFu|];sf] dtbfg /fhwfgLsf] /fli6«o ;efu[xdf g]kfnL sfFu|];sf] !#cf}F dxflwj]zgdf s]Gb|Lo g]t[Tjsf nflu dtbfg ub}{ sfo{afxs ;efklt /fdrGb| kf}8]n . tl:a/ M /f]zg ;fksf]6f, /f;;](https://kuwaitnepal.files.wordpress.com/2016/03/ramchandra-paudel-1-650x542.jpg?w=500&h=417)
काठमाडौं, २४ फागुन । पहिलो चरणको निर्वाचनमा सभापति पदमा पछाडी परेका कार्यबाहक सभापति रामचन्द्र पौडेललाई अन्तिम समयमा ठूलो राहत मिलेको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन सोमबार दिउँसो २ बजेपछि हुँदैछ । यो निर्वाचनमा पौडेलको सभापतिमा निर्वाचित हुने सम्भावना बढेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सभापतिमा तेस्रो मत पाएका सिटौलाले दोस्रो क्रमको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने
काठमाण्डौ, २४ फागुन – नेपाली काँग्रेसको भावी सभापतिमा शेरबहादुर देउवाले बाजी मार्ने पक्कापक्की भएको छ । सभापति चुनावबाट रिङ आउट भएका कृष्णप्रसाद सिटौला र देउवाबीच आज बिहान भएको गोप्य सहमतिले देउवाले चुनाव जित्ने निश्चित भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आज शिवरात्री, पशुपति लगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड
२४ फागुन, काठमाडौँ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
देउवालाई ११ मत पुगेन
सिटौला बाहिरिए, देउवा र पौडेलबीच पुन: प्रतिस्पर्धा
फाल्गुन २४, २०७२- कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभापति जित्नका लागि आवश्यक बहुमत (५० प्रतिशत भन्दा बढी मत) प्राप्त गर्न नसकेपछि पुन: दोस्रोपटक सोमबार चुनाव हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार