‘विचारका आधारमा नेतृत्वको परीक्षा दिँदैछु’
२१ फागुन, काठमाडौं । कांग्रेसमा युवा नेता भन्नासाथ सामान्यतया गगन थापाभन्दा अर्को नाम आउँदैन । तर, यसको मतलव यो होइन कि कांग्रेसमा अरु युवा नै छैनन् । प्रदीप पौडेल कांग्रेसभित्रका प्रखर युवा नेतामध्येका एक हुन्, जसले पार्टीको भविष्यप्रति कार्यकर्तालाई उत्साही बनाउने क्षमता राख्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/03/2016
प्रदीप पौडेल भन्छन्ः प्यानलका नाममा प्रदुषण भयो
Posted in बिचार/बिमर्श
किराँत याक्थुङ चुम्लुङ,कुबेत को तेश्रो वार्षिक उत्सब धान नाचदै भब्य रुपमा मनायो। (फोटो फिचरसहित)
सुरेश गुरुङ, कुबेत
४ मार्च कुबेत किराँत याक्थुङ चुम्लुङ,कुबेत को आफ्नो तेश्रो वार्षिक उत्सब कार्यक्रम कुबेत को फर्वानियाको सुन्दर हल मा आफनो तेश्रो वार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम मा ५०० जान लाभान्वित (फोटो सहित)
सुरेश गुरुङ कुबेत
४ मार्च कुबेत आज फरवानियामा नेपाली समुदायका लागि अायोजना गरिएको कोसेली ग्रुप र मेट्रो मेडिकल केयर,ले संयुक्त रुप मा आयोजना गरे को एक दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम मा ५०० जान नेपालीहरुको लाभान्वित साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार, सूचना