पाैडेललाई समर्थन गर्दै सुजाताले फिर्ता लिइन् उम्मेद्वारी


03032016100715SUJATA_KOIRALA-1000x0फाल्गुन २०, २०७२- बुधबार मात्रै आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी कांग्रेसकी नेतृ सुजाता कोइरालाले संस्थापनका सभापति उम्मेदवार रामचन्द्र पाैडेललाई समर्थन गर्दै बिहीबार उम्मेद्वारी घोषणा फिर्ता लिएकी छन् । आज बिहान पत्रकार सम्मेलन गर्दै उनले पाैडेललाई समर्थन गरेकी हुन् ।

‘अहिलेलाई म केन्द्रीय सदश्यमात्रै उठ्छु,’ उनले भनिन् । सुजाता विधान संशोधन गरी उपसभापति थप्नुपर्ने पक्षमा थिइन् । महाधिवेशनपछि उपसभापति थप गरेर उनलाई जिम्मेवारी दिने आश्वानस पाैडेलले दिएपछि उनको सहमति भएको बताइएको छ ।

सुजाताले उम्मेदवारी फिर्ता लिएपछि काेइराला परिवारका तीनैजना पदाधिकारी आका‌ंक्षी पाैडेल प्यानलमा पुगेका छन् । सशांक कोइराला संस्थापनबाट महामन्त्री उम्मेदवार छन् ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.