Daily Archives: 03/03/2016

रहस्यमयी देश उत्तर कोरिया’bout २५ तथ्य, जुन सुन्दैमा मुटु काँप्छ !


North-Korea-kim-smokeसिंगो विश्व आर्थिक विकास र प्रविधिमा प्रतिस्पर्धा गरिरहेको छ । आर्थिक रुपमा सबल राष्ट्रसंग प्रतिस्पर्धा गर्न नसक्नेहरु पनि लोकतन्त्र र विकासकै बाटोतर्फ अग्रसर छन् । तर, विश्वमा अझै पनि एउटा यस्तो देश छ, जसको हरेक कुरा रहस्यको घेरामा हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी, के–के छन् एजेन्डा?


प्रधानमन्त्री केपी ओलीको चैत पहिलो साता हुने साताव्यापी चीन भ्रमणका लागि सरकारले एजेन्डा तयारी थालेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। परराष्ट्र मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालयले प्रस्तावित विषय समेटिएको एजेन्डा मस्यौदा तयार गरेका छन्।
परराष्ट्रसचिव शंकरदास वैरागीको संयोजनमा मंगलबार र परराष्ट्रमन्त्री कमल थापाको संयोजनमा बुधबार एजेन्डा तय गर्न बैठक भएको छ । चीनसँग व्यापार, लगानी, पर्यटन, दुईदेशीय परियोजनामा सम्झौता गर्ने गृहकार्य सरकारले गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सेल्फी खिच्ने क्रममा नदीमा खसेर बेपत्ता युवतीको शव फेला


riverचितवन, फागुन २० । चितवनस्थित नारायणी नदी किनारमा सेल्फी खिच्ने क्रममा नदीमा डुबेर बेपत्ता युवतीको शव आज बिहान फेला परेको छ । पाँच दिनपछि उनको शव फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पाैडेललाई समर्थन गर्दै सुजाताले फिर्ता लिइन् उम्मेद्वारी


03032016100715SUJATA_KOIRALA-1000x0फाल्गुन २०, २०७२- बुधबार मात्रै आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी कांग्रेसकी नेतृ सुजाता कोइरालाले संस्थापनका सभापति उम्मेदवार रामचन्द्र पाैडेललाई समर्थन गर्दै बिहीबार उम्मेद्वारी घोषणा फिर्ता लिएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्