पौडेल–सशांक प्यानल घोषणा


कोषाध्यक्ष टुंगो लागेन
02032016062919poudel-ghosana-1000x0नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सशांक कोइरालालाई महामन्त्रीका रुपमा प्रस्तुत गर्दै आफ्नो प्यानल घोषणा गरेका छन् । १३ औं महाधिवेशनका लागि घोषणा भएको प्यानलमा कोषाध्यक्ष भने कसैलाई तोकिएको छैन ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महामन्त्री प्रकाशमान सिंहले पौडेललाई सभापति र कोइरालालाई महामन्त्री उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए । यो प्रस्तावको नेता रामशरण महतले समर्थन गरेका थिए ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.