Dattaram Simple living and high thinking most of the people would like to follow this ideal in their day-to-day life. In olden days people used to go to a forest and eat berries & roots , live in a cottage with this intention only. The names of Mahatma Gandhi, Swamy Vivekananda, Mother Teresa, George Washington, Abraham Lincoln, Winston Churchill, Madame Currie, Carlos Marx, Lenin and MaoTseTung and numerous others flash in our mind as soon as we think of this ideal simple living and high thinking. They are the great personalities who led पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/03/2016
पौडेल–सशांक प्यानल घोषणा
कोषाध्यक्ष टुंगो लागेन
नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सशांक कोइरालालाई महामन्त्रीका रुपमा प्रस्तुत गर्दै आफ्नो प्यानल घोषणा गरेका छन् । १३ औं महाधिवेशनका लागि घोषणा भएको प्यानलमा कोषाध्यक्ष भने कसैलाई तोकिएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
देउवाको टिम टुंगो लाग्यो, कोषाध्यक्षमा चित्रलेखा
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दावेदार वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो प्यानलका दुई पदाधिकारी उम्मेदवारको टुंगो लगाएका छन् । उनले आफ्नो टीमको औपचारिक घोषणा भने बिहिबार मात्र गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चीनले तीन ठूला इन्धन भण्डारण ट्यांक बनाइदिने
चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ।कारोबार दैनिकमा समाचार छ।अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ। ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाली सेनामा नवयुग श्रेष्ठको बढुवा
फागुन, काठमाडौं । साफ फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका नवयुग श्रेष्ठ नेपाली सेनामा एक तह बढुवा भएका छन् । फुटबलमा गरेको प्रदर्शनकै आधारमा उनलाई सेनाले पुरस्कार स्वरुप बढुवा गरेको हो । उनी अमलदारबाट हवल्दार बनेका छन् । सुनसरीको पानवारीस्थित कालीबक्स गणका गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फुली लगाइदिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद