पौडेल र देउवाद्वारा दुइटा पानसमा बत्ती बालेर भेला उद्‍घाटन


01032016122246NC1-1000x0फाल्गुन १८, २०७२- महाधिवेशनको मुखमा मंगलबार काठमाडौंमा भएको जिल्ला र क्षेत्रीय सभापतिहरुको भेला फरक तरिकाले उदघाटन भएको छ । सिन्धुपाल्चोक कांग्रेसको आयोजनामा राष्ट्रिय सभागृहमामा भएको कार्यक्रमको उदघाटन दुइटा पानसमा बत्ती बालेर भएको छ । नेतृत्व दाबेदार कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले संयुक्तरुपमा दुइटा पानसमा बत्ती बालेर उदघाटन गरेका हुन् ।
भेलामा पूर्व जिल्ला एवं क्षेत्रीय सभापति तथा नयाँ निर्वाचित जिल्ला/क्षेत्रीय सभापतिको उपस्थिति थियो । कार्यक्रममा सभापतिका आकांक्षीत्रय पौडेल, देउवा र कृष्णप्रसाद सिटौलाले सम्बोधन पनि गरेनन् ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.