फाल्गुन १८, २०७२- महाधिवेशनको मुखमा मंगलबार काठमाडौंमा भएको जिल्ला र क्षेत्रीय सभापतिहरुको भेला फरक तरिकाले उदघाटन भएको छ । सिन्धुपाल्चोक कांग्रेसको आयोजनामा राष्ट्रिय सभागृहमामा भएको कार्यक्रमको उदघाटन दुइटा पानसमा बत्ती बालेर भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/03/2016
पौडेल र देउवाद्वारा दुइटा पानसमा बत्ती बालेर भेला उद्घाटन
Posted in नेपाल समाचार
बि पी को नजरमा भारतीय समाज भन्दा नेपाली समाज नै परिबर्तनकारी
योगेन्द्र गौतम
समय कती महत्वपूर्ण हुन्छ । समयानुसार चल्नु मानिसको सफलता पनि हो । समय कसैको बन्धनमा रहदैन । समय स्वतन्त्र हुन्छ । समय ले कैयो क्रान्तिकारी माहामानबहरुको जन्म गरेको छ । समयको महत्वलाइ माहामानबहरुले सहि उपयोग गरेर मानिसको गलत प्रबृतिको अन्त गरेका छन ।नेपाल र भारतको ’boutमा हेर्नी हो भने समयले माहा पुरुष माहात्मा गांधी, बि पी कोइराला र जवाहार लाल नेहरु जस्ता जननायकको जन्म गरायो । गांधी र नेहरु ले भारत ब्रिटिश साम्राज्यको पंजाबाट मुक्त बनाए भने बि पी कोइरालाले राणा शासन को अत्याचार बाट नेपाली जनतालाइ मुक्ति दिलाए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श