योगेन्द्र गौतम
राम चन्द्र पौडेल शद्ध छबी , इमान्दार , सबैलाई मिलाएर लान सक्ने , बि पी बादी नेता हुन । उनमा अहिले सम्म कुनै दाग लाएको छैन । उनले कसैको अपमान गर्दैनन । सबै कार्यकर्ता को सम्मान गर्छन । पार्टी मा लगनशील र कर्मथ नेताका रुपमा चिनिन्छन उनी । बि पी को बिचार बाट समृद्धि र उन्नतिशिल रुपमा नेपाली कान्ग्रेस को बिकास गर्न चाहान्छन । भेदभाव र पक्षपात को गुठनिती अन्त्य गरदै समाज प्रति पुर्ण उत्तरदाईत्व हुदै नेपाली कान्ग्रेसलाइ बि पी को समाजबाद मा समर्पित छन उनी । प्रजातन्त्र स्थापना पश्चात बिद्यार्थी काल देखी बि पी कोइरालाको समाजबादी चिन्तनमा लागेका पौडेल कान्ग्रेस फुटदा पनि अलिकती पनी बिचलित नभै निरंतर नेपाली कान्ग्रेसलाइ अगि बढाउन र पार्टी एकतामा उनको ध्यान केन्द्रित देखियो । कार्यकर्तामा लोकपृयता को मार्ग लाइ सम्मानजनक अगि बढाउदै १३ औ माहाधिबेशनमा सभापतिको उमेद्वारी भयका छन । उनको उमेद्वारीले नेपाली कान्ग्रेसमा नया उर्जा र सिद्धान्तबोध थपिएको छ । हूनत नेपाली कान्ग्रेसमा सेर बाहादुर देखी सुजाता सम्म सभापतिका उमेद्वार छन । सेर बाहादुर देउवाको छबी नेपाली कान्ग्रेसमा पार्टी फुटाउने , बहुमतीय सरकार ज्ञाने लाइ बुझाउने र भाग बण्डाको राजनिती गर्ने छ भने सुजाताको सक्षम लिडरसिप छैन । त्यसैले पनी पौडेलको उमेद्वारी लाई सकरात्मक रुपमा लिने गरिएको छ ।
स्वच्छ छबी भएका रामचन्द्र पौडेल
This entry was posted in बिचार/बिमर्श. Bookmark the permalink.