कर्ण बहादुर अधिकारी,नुवाकोट
नेपाली कांग्रेस पार्टीको आसन्न तेह्रौ महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको केन्द्रिय तहका सभापति देखि केन्द्रिय सदस्य सम्मका पदहरूका लागि उमेदवारी दिने ’bout गर्मा गर्मी बहस चलि रहेको अबस्थामा लामो समय देखि नेपाली कांग्रेससंग आबद्ध भई नेपाली कांग्रेस पार्टीले देश र जनताका हितका लागि गरेको आमुल परिवर्तनकारी आन्दोलनमा सरिक भई नेपाली जनताको सुख दु:खमा सहकार्य गर्दै आउनु भएकी नेपाली कांग्रेस पाल्पाका महिला नेतृ जमिला मियाले आसन्न तेह्रौ माहाधिवेशनमा मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै(मुस्लिम कोटाबाट) केन्द्रिय सदस्यमा उमेदवारी दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/02/2016
मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै नेतृ जमिला मियाले नेपाली कांग्रेस केन्द्रिय सदस्यमा उमेदवारी दिनु भएको छ।
Posted in नेपाल समाचार
काष्ठमण्डप एयरको विमान दुर्घटनामा पाइलट र को-पाइलटको मृत्यु
१४ फागुन, काठमाडौं । काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् ।
विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
Braking News: फेरि अर्को विमान सम्पर्क विहिन
नेपालगञ्ज वाट जुम्लाको लागी उडेका काष्ठमण्डप एयर 9NJB को विमान कालीकोटको चिल्खाय भन्ने ठाँउबाट सम्पर्क विहिन भएको छ । विमानमा एक चालक सहित ९ जना सवार थिए । वृस्तृत विवरण आउन बाकिँ छ ।(news24)
Posted in नेपाल समाचार
अमेरिकामा नेपाली पोशाकलाई भन्सार छुट
गोकर्ण अवस्थी, काठमाडौं
फाल्गुन १३, २०७२- नेपाली तयारी पोशाकलाई भन्साररहित पहुँच दिनेसम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका छन । एक महिनापछि उक्त ऐन कार्यान्वयनमा आउने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार