जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता


Tara-air_557948083पोखराः पोखरावाट जोमसोम लागि उडेको कल साइन 9NAHH भएको तारा एयरको जहाज बुधवार बिहानवाट सम्पर्क बिहीन भएको छ ।

पोखरा बिमानस्थलवाट बुधवार बिहान सात बजेर ५० मिनेटमा जोमसोमकालागि उडेको जहाज सम्पर्क बिहीन भएको पोखरा बिमानस्थलका अधिकृत कासीराम पौडेलले जानकारी दिए ।

आठ बजेसम्म सम्म घोरेपानी एरियामा सम्पर्कमा रहेको जहाज त्यसपछि सम्पर्कमा नआएको पौडेलले अन्नपूर्ण पोष्टलाई बताए । जहाजमा चालकदलका तीन सदस्य सहित २० जना सभार थिए जहाजको खोजी कार्य भइरहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.