जय आले, कुवेत
२३ फेब्रुअरी २०१६ । कुवेतमा आगामी ४ मार्च २०१६ शुक्रबारका दिन कोशेली समुहले मेट्रो मेडिकल केयर(अस्पताल)सँग सहकार्य गर्दै १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
जय आले, कुवेत
२३ फेब्रुअरी २०१६ । कुवेतमा आगामी ४ मार्च २०१६ शुक्रबारका दिन कोशेली समुहले मेट्रो मेडिकल केयर(अस्पताल)सँग सहकार्य गर्दै १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, Upcoming Events
नेपाली कांग्रेस पार्टीको आसन्न तेह्रौ माहाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरू माझ गर्मा गर्मी चढ्दै गई रहेको छ। गाँउ,इकाई,क्षेत्र र जिल्लाको अधिवेशन लगभग सकि सकेको अवस्था छ।कुन जिल्ला कुन क्षेत्रबाट को बिजयी भए त्यो सबैलाई जानकारी नै छ त्यसैले यस बिषयमा कसैले पनि यो संस्थापन र यो देउवा पक्ष साथै अन्य गुटहरू हुन भनि रहनु पर्दैन।जिल्ला तहबाट चुनिएर आउनु भएका माहासमिति सदस्य र माहाधिवेशन प्रतिनिधिहरूले कसलाई कसरी र कुन अबस्थामा पार्टी सभापति लगाएत अन्य केन्द्रिय कमिटीका पदाधिकारीहरूलाई जिताउने भन्ने कुरा मतदान गर्दा नै भर पर्ने कुरा हुन किनकी मतदान भन्ने कुरा आफ्नो अधिकारको कुरा हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in लेख/रचना
पछिल्लो समयमा प्रतिभाशाली व्यक्तित्वको खोजी गर्ने उदेश्यले विभिन्न इभेन्टहरुको आयोजना हुने गरेको छ । यस्ता किसीमका इभेन्टका आयोजनाले प्रतिभा भएर पनि देखाउन नपाएकाहरुको लागि विशेष प्रभाव पारेका हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
वासिंटन, चकलेट निर्माणकर्ता कम्पनी ‘मार्स’ ले ५५ देशबाट आफ्नो चकलेट फिर्ता लिदैंछ । यो कम्पनीले विश्व चकलेट बजारमा आफ्नो प्रभाव जमाउँदै आएको छ । समाचार एजेन्सीहरुका अनुसार जर्मनीका एक व्यक्तिले मार्सको ‘स्नीकर बार’ चकलेटमा प्लास्टिकको अंश पाएको गुनासो गरेपछि कम्पनीले यस्तो निर्णय लिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
मकर श्रेष्ठ, काठमाडौं
फाल्गुन १२, २०७२- सरकारले आउँदो शैक्षिक सत्रदेखि खुला/दूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार