Daily Archives: 23/02/2016

मेट्रो मेडिकल केयर ले एक दिने नि:शुल्क स्वास्थ्य शिविर सन्चालन गर्दै।


सुरेश गुरुङ,कुबेत

35bd168f-b45d-4327-be4f-a2a90c8e587d-1२३ फेब्रुवरी कुबेत आगामी मार्च ४ तारीख कोसेली ग्रुप र मेट्रो मेडिकल केयर,ले मानविय कार्य “एक दिने नि:शुल्क स्वास्थ्य शिविर” सन्चालन हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली कांग्रेस नुवाकोटले स्वर्गीय शुशिल कोईरालाको सम्झनामा शोक तथा श्रद्धाञ्जली सभा गरेको छ।


कर्ण बहादुर अधिकारी, क्षेत्र नं २ नुवाकोट
1नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ को आयोजनामा नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री तथा संविधान पिता स्व.सुशील कोइरालाको पुण्य तिथिको अवसरमा २०७२/११/११ गते मंगलबारका दिन शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम दियालो पार्टी प्यालेसमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

संयुक्त विज्ञप्तिमा दिल्लीको बार्गेनिङ, संविधानलाई निसर्त स्वागत गर्नुपर्ने नेपालको अडान


कमल थापाले भने-संविधानमा हाम्रो पनि असहमति छ
Kp-oli-And-Modi-5११ फागुन, नयाँ दिल्ली । दुई देशका सरकार प्रमुखहरुको औपचारिक भ्रमण सकिने बेलासम्म संयुक्त विज्ञप्ति जारी गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीका तर्फबाट संयुक्त विज्ञप्ति आउने अपेक्षा गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नारी पुरुष बराबरी ,सुन्दर समाजको फूलबारी


बिष्णु गुरुङ “एकता”अमेरिका

bushnu-hurung-ekata-768x768मिठो खानु राम्रो लगाउनु एउटा सुखमय जीवन बुझाईको कल्पना धेरैले गरे झैँ मैले पनि गरेकी थिए। सपना कल्पना एउटा सोचमा भर पर्छ। सोच बन्न बिशेष गरि बाताबरणले फरक पर्ने कुरा रहेछ। जब सोच बन्छ ब्यबाहारमा देखा पर्छ त्यस ब्यबाहारले नै व्यक्तित्वको निर्माण गर्दोरहेछ। छोरी भनेकै अर्काको भाग्य खाने जात भनेर मान्दै आएको अन्धविश्वास संसारिक पराम्परागत रीतिको छाप मेरो मन मस्थिस्कमा पनि लागेको थियो। विबाह पछि घरपरिवार साथै श्रीमानलाई खुशी बनाएर मैले कल्पना गरेको सुखमय जीवन बनाउँने बाटोले मलाई संघर्षको बाटो देखायो। पढ्नेक्रम जारी राख्नुहोस्