कविता


IMG-20160126-WA0006

खेलाडिहरुको सम्मानमा सानो कबिता
®®®®®
आज देशको सिर गर्वले गदगद भएको छ
स्वाभिमान हाम्रो जितसँगै चौडा भएको छ

देशमा खुशी ल्याउने हिरोहरुको सम्मानमा
जनतामा फेरी अनेकतामा एकता भएको छ

आउँदै छौ तिम्रो स्वागतमा सारा नेपालीहरु
सफलता देश चिनाऊने उदाहरण भएको छ

तिम्रो इमानदारीले ल्यएको यो रङ देशमा
कयौ बर्षपछी देशको चाहना पुरा भएको छ

जित पछी खुशी नेपालीको सिर उच्च राखी
कहिल्यै भुल्न नसकिने ईतिहास भएको छ

फरफराउदै रातो रङ सुर्य चन्द्र झन्डा हाम्रो
शहर देखी गाउ नाचगान र भोज भएको छ

डम्बर जङ मल्ल (आसु)
लम्जुङ कुन्छा १ देउरली

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.