नेपालको राजनिति कालखण्डमा रामचन्द्र पौडेल एकदमै परिचित नाम हुन। तनहुँ जिल्लामा जन्मिनु भएका पौडेल नेपाली कांग्रेस संसदीय दलका नेता एवं कार्यबाहक सभापति हुनु हुन्छ।बिद्यार्थी जीवन देखि नै नेपालको राजनितिमा होमिनु भएका पौडेल बीपी कोईरालाले प्रतिपादन गर्नु भएको समाजबादको एक अनुयायी हुनु हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/02/2016
नेपाली कांग्रेस पार्टी सभापति रामचन्द्र पौडेललाई नै किन ?
Posted in बिचार/बिमर्श
कविता
खेलाडिहरुको सम्मानमा सानो कबिता
®®®®®
आज देशको सिर गर्वले गदगद भएको छ
स्वाभिमान हाम्रो जितसँगै चौडा भएको छ
देशमा खुशी ल्याउने हिरोहरुको सम्मानमा
जनतामा फेरी अनेकतामा एकता भएको छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
खोटाङको हलेसीमा सुबिधासम्पन्न होटल सन्चालनमा
सुरेश गुरुङ, कुवेत
पूर्वको पशुपतिनाथ मानिने खोटाङको हलेसीमा सुबिधासम्पन्न होटल सन्चालनमा आएको खबर प्राप्त भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित
पदाधिकारीमा तीनबाहेक सबै नविना समूहका, अखिलमा दोस्रोपटक महिला नेतृत्व
कान्तिपुर संवाददाता, काठमाडौं
फाल्गुन ९, २०७२- एमाले निकट अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् । अखिल इतिहासमा रामकुमारी झाँक्रीपछि नेतृत्व सम्हाल्ने नविना दोस्रो नेतृ भएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाली फुटबलले दुई वर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने !
कुशल तिमल्सिना
१० फागुन, काठमाडाैं । नेपाली फुटबलका लागि यो वर्ष निकै सुखद रहृयो । लामो समयसम्मको अन्तराष्ट्रिय गोलको खडेरी तोड्दै मात्र साग र बङबन्धुको उपाधि समेत जित्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद