Daily Archives: 21/02/2016

नेपाल दूतावास कुवेत आगामी फेब्रुअरी २५ तारिख बन्द रहने


कुबेतनेपाल डटकम 12717412_981125648589641_4309814364665388240_n

ओलीले पहिलोपटक उठाए भारत तर्सिने विवादित विषय, मोदी गम्भीर


Kp-oli-And-Modi-1सन् १९५० को असमान सन्धि पुनरावलोकनको प्रस्ताव
काठमाडौं, ९ फागुन । ६ दिने भ्रमणका क्रममा दिल्लीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई तर्साउने गरी एउटा विवादित विषय उठाउनुभएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

फेरि सात युवती विमानस्थलबाटै बेपत्ता


शम्भु कट्टेल
TIA_272983198_643132996_243724679काठमाडौं: श्रीलंकाको अध्यागमनले फर्काएका सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलोमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको छ । ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन एयरलाइन्सबाट फर्काइदिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली क्रिकेटलाई अाईसीसीले निलम्बन गर्ने संकेत


विनोद पाण्डे, काठमाडौं
21022016080825ICC_CAN-1000x0फाल्गुन ९, २०७२- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

टोकियोमा राजु लामा लाईभ नमस्ते ब्याण्ड र विविध संस्कृतिक कार्यक्रम हुने


बाल कृष्ण भट्ट, टोकियो 

16022045rajuगत बैशाख १२ गते गएको महाविध्वंशकारी भुकम्पबाट सिन्धुपाल्चोकको बरुवा सुनचौरमा अवस्थित ग्रामीण बस्तिहरु जोड्ने साँघु (पुल) पूर्ण रुपले क्षेतीग्रस्त भएकोले उक्त साँघु निर्माण गर्न पढ्नेक्रम जारी राख्नुहोस्