चितवन सेवा समाज कुवेतको तदर्थ समिति गठन


सुरेश गुरुङ,कुबेत

12718152_1035996816438476_1984054929129939136_nकुवेतमा नयाँ संस्था जन्मिने क्रममा हिज कुबेत को रिदाम हल मा चितवन सेवा समाज कुवेतको एक भेलाले नबिन लोप्चन तामांङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ

हिज १९ तरिखमा कुवेतको चितवनवासीहरुको एक बृहत भेलाले स्वदेश वा बिदेशमा भईपरि आउने बिभिन्न समस्याहरुको समाधानका साथै कुवेतमा क्रियाशील नेपाली संघ सस्था संग हातेमालो गर्दै सामाजिक कार्यमा सहकार्य गरि अगी बढ्ने बताउदै कुबेत मा रहेका चितवनवासीहरु ले संस्थामा आबद्द सदस्य, पदाधिकारीहरु लगायत समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा लागी पर्ने र कर्मथलोमा बसेर आफ्नो गाउँ, समाज, नगर, जिल्ला र समग्र देशको विकासमा सहयोग गर्ने तदर्थ समितिका अध्यक्ष नबिन लोप्चन तामांङ बताएका छन |

चितवन सेवा समाज कुवेतको तदर्थ समितिको नामावली निम्न प्रकार रहेको छ।

सल्लाहकारहरू ÷
१,इन्द्र प्रसाद पोख्रेल
२,बसन्त थापा मगर
३,डीबी लोप्चन
४,पुष्प वाइबा तामांङ

अध्यक्ष-नबिन लोप्चन तामांङ,
उपाध्यक्ष(महिला)-गीता तिवारी,
उपाध्यक्ष-दिपक कार्की,
सचिब –राज क्षेत्री,
कोषध्यक्ष-अनिता पाख्रिन तामांङ,
सदस्यहरु-सुसन गौतम,बलराम पाण्डे सोम रसाइलि ,सुबर्ण दाहाल,ऋषि थापा मगर, सरस्वती वराल,उर्मिला थोकर तामांङ सन्त माया तामांङ ,राम बहादुर थापा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.