Daily Archives: 20/02/2016

भारतले बल्ल गर्‍यो संविधानको स्वागत


चन्द्रशेखर अधिकारी, काठमाडौं
संविधान आउनु महत्वपूर्ण सफलताः मोदी
भारतसँगको असमझदारी अन्त्यः ओली
20022016124300oli-in-hyderabad-house-1000x0फाल्गुन ८, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दशकौंको संघर्षपछि नेपालमा जारी संविधान एक महत्वपूर्ण सफलता भएको बताएका छन् । उनले नेपालको संविधानको प्रशंसा गर्दै भने, ‘पछिल्लो वर्षहरुमा नेपालले लोकतन्त्र र संघीयतामा प्रशंसनीय सफलता हात पारेको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री ओली र मोदीले दिल्लीमा स्वीच थिचे, ८० मेगावाट बिजुली नेपाल आयो


Kp-oli-And-Modi-1८ फागुन, काठमाडौं । नेपालले भारतसँग खरिद गरेको थप ८० मेगावाट बिजुलीको औपचारिक आयात सुरु भएको छ । ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रिर्माटमार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेत शाखाको प्रथम महाधिवेशन अनिश्चितकालिन स्थगित


कुबेतनेपाल डटकम12741877_190995961267951_5155321889366068732_n

साउदीमा ३०० नेपाली अलपत्र, प्रवासी मञ्चद्वारा खाद्यान्न सहयोग


saudi८ फागुन, साउदी अरब । पारिश्रमिक नपाएर साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारलाई राहतस्वरुप खाद्यान्न सामग्री प्रदान गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज प्रधानमन्त्री ओली र मोदीको भेट हुने


देवेन्द्र भट्टराई, नयाँदिल्ली
फाल्गुन ८, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ६ दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीको शनिबार बिहान १० बजे राष्ट्रपति भवनमा हुने एक कार्यक्रमबीच औपचारिक स्वागत हुनेछ । अाैपचारिक स्वागतसँगै अाजै दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता समेत हुनेछ । त्यसपछि प्रधानमन्त्री ओली राजघाट स्थित महात्मा गान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ । राजघाटबाट फर्किए लगत्तै राष्ट्रपति भवनमा नै ओलीसाग औपचारिक भेटवार्ता गर्न भारतीय विदेशमन्त्री सुषमा स्वराज पुग्नेछिन् । पढ्नेक्रम जारी राख्नुहोस्

चितवन सेवा समाज कुवेतको तदर्थ समिति गठन


सुरेश गुरुङ,कुबेत

12718152_1035996816438476_1984054929129939136_nकुवेतमा नयाँ संस्था जन्मिने क्रममा हिज कुबेत को रिदाम हल मा चितवन सेवा समाज कुवेतको एक भेलाले नबिन लोप्चन तामांङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ पढ्नेक्रम जारी राख्नुहोस्