Daily Archives: 19/02/2016

जन संपर्क समिती कुवेत द्दवारा श्रद्धाञ्जली सभा सम्पन्न


शिव पौडेल कुवेत ,
12735929_988538254527439_1865100361_nनेपाली कांग्रेसका सभापति,प्रजातन्त्रका सेनानी,संबिधानका पिता एवं पुर्ब प्रधानमन्त्री स्व. सुशिल कोइरालाको १३औं पुण्य तिथिको अबसर पारेर नेपाली कांग्रेसको भातृ संघठन जन संपर्क समिती कुवेतले आयोजना गरेको श्रद्धाञ्जली सभा कुवेत स्थित मुर्गाब गुल्सन होटेलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज प्रजातन्त्र दिवस, टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचारसहित)


विकास कार्की |
Democracy_day_66_Nepal01_491768501काठमाडौंः विसं २००७ फागुन ७ गते रप्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्