Daily Archives: 18/02/2016

सूचना


11043173_1620747061491378_5694773920981705659_nबिषय :-श्रद्धाञ्जली शभा कार्यक्रम

उपरोक्त सम्बन्धमा पार्टी सभापति,पूर्ब प्रधानमन्त्री तथा संविधानका पिता स्व.सुशील कोईराला प्रति हार्दिक श्रद्धाञ्जलीको साथ साथै नेपाली जनसम्पर्क समिति कुवैतले शोक सभा आयोजना गरिने हुदा कुवैतमा स्थापित संघ सस्थाका प्रतिनिधि ज्युहरु यसैलाई निमन्त्रणा मानेर उपस्थिती भै दिनुहुन हार्दिक अनुरोध गर्दछौ । पढ्नेक्रम जारी राख्नुहोस्

अन्ततः मधेसी मोर्चालाई पेलेरै सरकारले गठन गऱ्यो राजनीतिक समिति, थापा संयोजक


kamal-thapa-1काठमाडौं, ६ फागुन । सरकारले मधेसको माग सम्बोधनका लागि ११ सदस्यीय राजनीतिक समिति गठन गरेको छ । विहीबार राति बसेको मन्त्रिपरिषद बैठकले आन्दोलनरत मधेसी मोर्चालाई पेलेरै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

राजनीतिक संयन्त्र आजै गठन हुने


मदन कोइराला
काठमाडौं–आफ्नो भारत भ्रमण अगाडि नै राजनीतिक संयन्त्र गठन गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी ओलीले बिहीबार नै राजनीतिक संयन्त्र गठन गर्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बिहीबार नै राजनीकि संयन्त्र गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले आन्दोलनरत मधेसी मोर्चासँग सहमति गरी आजै साँझसम्म राजनीतिक संयन्त्र गठनको तयारी गर्न कार्यदललाई जिम्मा दिने निर्णय गरेको विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस संस्थापनको नेता रामचन्द्र, कृष्ण सिटौलाले चुनौती दिने


कोइराला परिवारबाट महामन्त्रीमा मात्रै दाबी
Ramchandra-e1421388846898६ फागुन, काठमाडौं । सुशील कोइरालाको निधनपछि नेपाली कांग्रेस संस्थापनको नेता बन्ने प्रयासमा रहेका रामचन्द्र पौडेलले कोइराला परिवारका दुई सदस्यको समर्थन पाएका छन् । यससँगै उनी अब संस्थापनको सभापति उम्मेदवार बन्ने पक्का जस्तै भएको छ । सुशीलको निधनपछि कांग्रेसमा कोइराला परिवारका तीन सदस्य सुजता कोइराला, शशांक कोइराला र शेखर कोइराला छन् । तर, तीनैजना तत्काल सभापति बन्ने सम्भावना छैन । पढ्नेक्रम जारी राख्नुहोस्

कोरिया जाँदै हुनुहुन्छ ? अब तपाईले पाउनुहुनेछ यी ८ फरक


लाइन बस्नु नपर्ने, तलब बढ्ने र लगानी पनि सुरक्षित हुने
रवीन्द्र घिमिरे
korea-seoul६ फागुन, काठमाडौं । देशका विभिन्न शहरमा कोयिरन भाषाका कक्षा सुरु भइरहेका छन् । सन् २०१७ का लागि आउँदो असारमा परीक्षाको आवेदन माग हुँदैछ भने भदौमा परीक्षा हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्