बिषय :-श्रद्धाञ्जली शभा कार्यक्रम
उपरोक्त सम्बन्धमा पार्टी सभापति,पूर्ब प्रधानमन्त्री तथा संविधानका पिता स्व.सुशील कोईराला प्रति हार्दिक श्रद्धाञ्जलीको साथ साथै नेपाली जनसम्पर्क समिति कुवैतले शोक सभा आयोजना गरिने हुदा कुवैतमा स्थापित संघ सस्थाका प्रतिनिधि ज्युहरु यसैलाई निमन्त्रणा मानेर उपस्थिती भै दिनुहुन हार्दिक अनुरोध गर्दछौ । पढ्नेक्रम जारी राख्नुहोस्