स्वर्ण विजेता फुटबल टीमका सदस्यहरूलाई जनही ५ लाख दिने सरकारको घोषणा


Sag-Gold-Winer-Football-Team-2५ फागुन, काठमाडौं । सरकारले सागमा स्वर्ण जितेको नेपाली फुटबल टोलीका सदस्यहरुलाई जनही ५ लाख दिने घोषणा गरेको छ । बुधबार स्वदेश फर्किएको नेपाली टोलीलाई भब्य स्वागत गरिएको छ । स्वर्ण विजेता खेलाडीहरुलाई नगर परिक्रमा गराएपछि रशरथ रंगशालामा आयोजित कार्यक्रममा युवा तथा खेदकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कार घोषणा गरे ।
उनले फुटबल टोलीका प्रत्येक सदस्यहरुलाई जनही ५/५ लाख दिने बताए । खेलुकद मन्त्री मण्डलले खेलाडीहरुले नेपाली जनतालाई मुहासमा हाँसो ल्याएको बताएका छन् ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.