साग विजेता फुटबल खेलाडीको काठमाडौंमा स्वागतका २२ तस्बिर


17022016060823ANG_3964-1000x0१२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने नेपाली खेलाडीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा उत्रनेवित्तिकै फूलमालासहित पुगेको हजारौं समर्थकले स्वागत गरे । खेलाडीलाई भारतको सिमावर्ती काँकडभिट्टामा पनि भव्य स्वागत गरिएको थियो । विमानस्थलबाट नेपाली सेनाको सजावटयुक्त गाडीबाट नगरपरिक्रमा भएको छ । नगरका विभिन्न ठाउँमा उभिएका समर्थकले खेलाडीलाई फूलमालाले स्वागत गरेका छन् ।

Source: कान्तिपुर तस्बिरहरु : अंगद ढकाल

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.