Daily Archives: 17/02/2016

नेपाल तामाङ घेदुङ, कुवेत द्वारा धन्यबाद ज्ञापनको विज्ञप्ति जारी


कुबेतनेपाल डटकम12746057_1681304095417388_1737146705_n

स्वर्ण विजेता फुटबल टीमका सदस्यहरूलाई जनही ५ लाख दिने सरकारको घोषणा


Sag-Gold-Winer-Football-Team-2५ फागुन, काठमाडौं । सरकारले सागमा स्वर्ण जितेको नेपाली फुटबल टोलीका सदस्यहरुलाई जनही ५ लाख दिने घोषणा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साग विजेता फुटबल खेलाडीको काठमाडौंमा स्वागतका २२ तस्बिर


17022016060823ANG_3964-1000x0१२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने नेपाली खेलाडीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमंत्री के पी शर्मा ओलीको आसन्न भारत भ्रमण …


योगेन्द्र गौतम 
12735944_1021829527891459_1160412295_nप्रधानमंत्री के पी शर्मा ओली को आसन्न भारत भ्रमण सकरात्मक र नकरात्मक दुबै तिरबाट हेर्न! थालिएको छ । नेपाल भारत असल छिमेकी राष्ट्र हुन यस्मा कुनै संका छैन । दक्षिण यसियामा आसिन यी दुबै देशका जनताको रितिरिवाज मा खासै फरक पाइदैन । नेपाल का कैयो युवाहरु भारतिय फौजमा छन । गोरखा रेजिमेन्ट को नाउले भारतिय आर्मीमा मात्र नेपालीलाइ भर्ति गरिन्छ । नेपाली बिर गोरखालीले आफनो इमान्दारिता पुर्बक भारतको रक्षा गरिरहेका छन । मित्र राष्ट्रका रुपमा नेपाल आफनो पुर्ण इमान्दारिता देखाएको छ भने भारत जैले पनी नेपाल माथी हावी हुन खोज्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

फुटबल म्याचमै रेफ्रीमाथि गोली प्रहार


matchअर्जेन्टिना, फागुन ५ । अर्जेन्टिनामा एक फुटबल म्याचकै क्रममा रेफ्रीमाथि गोली प्रहार भएको छ । फुटबल खेलाइरहेका ४८ वर्षीय रेफ्री सेसार फ्लोरेसको गोली लागेर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अख्तियार घेरामा थप २६, काे-को परे छानबिनमा (सूचीसहित)


यम विरही
CIAA_Nepal___383413268_779088891काठमाडौं: पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सहसचिव एवं विभागीय प्रमुखसहित २६ पदाधिकारीलाई छानबिनको दायरामा ल्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्