साग महिला फुटबल फाइनल : नेपाल पराजित


15022016052452Sports1-1000x0फाल्गुन ३, २०७२- १२ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको फाइनलमा नेपाल भारतसँग ०-४ ले पराजित भएको छ । फाइनलमा पराजित भएपछि महिला फुटबलमा नेपाल रजतमा सिमित भएको छ ।

भारतका कमलादेविले २ तथा अाशालता र बालादेविले १-१ गोल गरे । कलमदेविले ३२ अाैं र ५६ अाैं, अाशालताले ८० औं मिनेटमा र बालादेविले ८३ अाै‌ं मिनेटमा भारतका लागि गोल गरे ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.