कुबेत नेपालडटकम
कुवेतमा नयाँ संस्था जन्मिने क्रममा मोरंग सुनसरी सेवा समाज कुवेतको प्रथम भेलाले अरूण लिम्बूको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ
जनवरी २९ तरिखमा कुवेतको फर्वानिया पार्कमा बसेको बृहत भेलाले । “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ मोरंग र सुनसरी जिल्लालाई समेटी गठन भएको समाजले जिल्लाबासीहरु, संस्थामा आबद्द सदस्य, पदाधिकारीहरु लगायत समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा लागी पर्ने र कर्मथलोमा बसेर आफ्नो गाउँ, समाज, नगर, जिल्ला र समग्र देशको विकासमा सहयोग गर्ने तदर्थ समितिका संयोजक अरूण लिम्बूले बताएका छन |
मोरङ सुन्सरी सेवा समाज कुवेतका तदर्थ समितिको नामावली निम्न प्रकार रहेको छ |
सल्लाहकारहरू ÷
श्री =अमृत गुरूङ,
श्री सन्तोष तामाङ ,
श्री राजु गुरुङ
सुश्री अमृता बान्तावा राई
संयोजक श्री = अरूण लिम्बू
उपसंयोजक श्री= नानुराज बराल
उपसंयाेजक श्री= सिर कुमार राई
सचिब श्री= उमेस फुयाल
सहसचिब श्री =पुरुषोत्तम काेईराला
कोषअध्यक्ष श्री= ज्ञानु बराल
उपकोषअध्यक्ष श्री =प्रेम लिम्बू
सदस्यहरु –
१, नबिन गिरी
२, देबेन्द्र कार्की
३, गोपाल कार्की
४, हरी कार्की
५, रोहिनी लिम्बू
६, राम बियोगी
७, कुमार बराईली
८, उपेन्द्र खड्का
९, रामप्रसाद सांवा
१०,अमृता लिम्बू
११,दिपेश श्रेष्ठ
१२,शिवराज निरौला
१३,दिपेन्द्र निरौला। रहेका छन |