कुबेत नेपालडटकम
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको असामयिक निधनप्रति नेपाली जनसम्पर्क समिति कुबेतले यहि आउदो फेब्रअरी १९ तारिख दिउशो २ बजे जाब्रिया स्थित नेपाली राजुदतावासको बैठक हलमा शोक तथा श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ । नेपाली कांग्रेसका सभापति,प्रजातन्त्रका सेनानी,संबिधानका पिता एवं पुर्ब प्रधान मन्त्री सुशिल कोइरालाक ७६ बर्षको उमेरमा हुन गएको दुखद निधन प्रति नेपाली जनसम्पर्क समिती कुवैत परिवार गहिरो शोक ब्यक्त गर्दै समवेदना व्यक्त गर्न कुबेतमा रहनु हुने इच्छुक सबै नेपाली लाई नेपाली जनसम्पर्क समिति कुबेतका तर्फ़ बाट अपिल समेत गरिएको छ ।