कुबेत नेपालडटकम
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको असामयिक निधनप्रति नेपाली जनसम्पर्क समिति कुबेतले यहि आउदो फेब्रअरी १९ तारिख दिउशो २ बजे जाब्रिया स्थित नेपाली राजुदतावासको बैठक हलमा शोक तथा श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्