Daily Archives: 14/02/2016

जन सम्पर्क समिति कुबेत ले १९ फेब्रुवरीमा श्रद्धान्जली सभाको आयोजना गर्दै


कुबेत नेपालडटकम

12746275_1095461557152349_1546602991_nनेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको असामयिक निधनप्रति नेपाली जनसम्पर्क समिति कुबेतले यहि आउदो फेब्रअरी १९ तारिख दिउशो २ बजे जाब्रिया स्थित नेपाली राजुदतावासको बैठक हलमा शोक तथा श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मोरङ सुनसरी सेवा समाज कुवेतको तदर्थ समिति गठन


कुबेत नेपालडटकम

12721847_1095445730487265_2033379064_nकुवेतमा नयाँ संस्था जन्मिने क्रममा मोरंग सुनसरी सेवा समाज कुवेतको प्रथम भेलाले अरूण लिम्बूको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ पढ्नेक्रम जारी राख्नुहोस्