Daily Archives: 13/02/2016

अन्तराष्ट्रीय कलाकार समाज कुवेत”ले मार्च ४ देखि गायन अडिसन कार्यक्रम गर्ने


कुबेत नेपालडट कम

12742676_1121158097903766_8067087314982598196_nअन्तराष्ट्रीय कलाकार समाज कुवेतले मार्च ४ तारीख देखि गायन तर्फ गायन कम्पिटीसन कार्यक्रम(अडिसन कार्यक्रम) गर्ने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

नवयुगको हृयाट्रिकसँग नेपालको नाटकीय जित, १७ वर्षपछि सागको फाइनलमा


Nepal-Foootball१ फागुन, भारत । नवयुग श्रेष्ठको हृयाटि्रकको मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको छ । र, १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ । शनिबार राति भएको दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४-३ गोलको रोमान्चक जित हात पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माल्दिभ्सविरुद्ध नेपालको दुई गोल माल्दिभ्सको १ गोल


12717842_1178780238806591_6557961513443934288_nफाल्गुन १, २०७२- १२ औं सागको सेमिफाइनलमा अहिले नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेर २–०को अग्रता लिएका छन् ।

माल्दिभ्सविरुद्ध नेपालको दुई गोल


Captureफाल्गुन १, २०७२- १२ औं सागको सेमिफाइनलमा अहिले नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेर २–०को अग्रता लिएका छन् ।

विश्वकै विशाल बुद्धको मुर्ति टुडिखेलमा


budha-44फागुन १ । काठमाडौको टुडिखेलमा विश्वकै विशाल मानव निर्मित बुद्ध बनाइएको छ । सयौको सहभागितामा मानव निर्मित बुद्ध निर्माण गरिएको हो । चिएर अफ नेपाल नामक संस्थाको अगुवाइमा बनाइएको मानब बुद्धको हेलिकप्टरबाट तस्वीर कैद गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खुल्यो ब्रह्माण्ड हेर्ने नयाँ आँखा


मणि दाहाल
Captureकाठमाडौं- वैज्ञानिकहरुले अल्बर्ट आइन्सटाइनले सापेक्षतावाद सिद्धान्त प्रतिपादन गर्दा व्याख्या गरेको गुरुत्वाकर्षण तरंग (ग्रेभिटेसनल वेभ) प्रत्यक्ष फेला पारेका छन्। आइन्सटाइनले आफ्नो सिद्धान्तमै गुरुत्वाकर्षण तरंग हुने भए पनि यो भेट्न नसकिने मात्रामा अत्यन्त कम हुने दाबी गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्