कुबेत नेपालडट कम
अन्तराष्ट्रीय कलाकार समाज कुवेतले मार्च ४ तारीख देखि गायन तर्फ गायन कम्पिटीसन कार्यक्रम(अडिसन कार्यक्रम) गर्ने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
कुबेत नेपालडट कम
अन्तराष्ट्रीय कलाकार समाज कुवेतले मार्च ४ तारीख देखि गायन तर्फ गायन कम्पिटीसन कार्यक्रम(अडिसन कार्यक्रम) गर्ने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
१ फागुन, भारत । नवयुग श्रेष्ठको हृयाटि्रकको मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको छ । र, १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ । शनिबार राति भएको दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४-३ गोलको रोमान्चक जित हात पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
फाल्गुन १, २०७२- १२ औं सागको सेमिफाइनलमा अहिले नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेर २–०को अग्रता लिएका छन् ।
Posted in खेलकूद
फाल्गुन १, २०७२- १२ औं सागको सेमिफाइनलमा अहिले नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ । अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेर २–०को अग्रता लिएका छन् ।
Posted in खेलकूद
फागुन १ । काठमाडौको टुडिखेलमा विश्वकै विशाल मानव निर्मित बुद्ध बनाइएको छ । सयौको सहभागितामा मानव निर्मित बुद्ध निर्माण गरिएको हो । चिएर अफ नेपाल नामक संस्थाको अगुवाइमा बनाइएको मानब बुद्धको हेलिकप्टरबाट तस्वीर कैद गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
मणि दाहाल
काठमाडौं- वैज्ञानिकहरुले अल्बर्ट आइन्सटाइनले सापेक्षतावाद सिद्धान्त प्रतिपादन गर्दा व्याख्या गरेको गुरुत्वाकर्षण तरंग (ग्रेभिटेसनल वेभ) प्रत्यक्ष फेला पारेका छन्। आइन्सटाइनले आफ्नो सिद्धान्तमै गुरुत्वाकर्षण तरंग हुने भए पनि यो भेट्न नसकिने मात्रामा अत्यन्त कम हुने दाबी गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार