Daily Archives: 11/02/2016

सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको लागि आथिती कलाकारहरु कुबेतमा आइपुगे|


सुरेश गुरुङ,कुबेत

IMG_0095नेपाल तामाङ् घेदुङ्, कुवेतले भोली शुक्रबार आयोजना गर्न गैरहेको सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रममा भब्य र सब्य बनाउन को लागि आफनो प्रस्तुतिका लागि नेपाल बाट चर्चित कलाकारहरु कुबेत आइपुगेका छन् | पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

हार्दिक श्रद्धाञ्जली !! जन-सम्पर्क समिति, कुवेत


sradanjali

नेपाल र नामिबियाबीचकाे खेल जारी, नेपाललाई पाँचाैं सफलता


11022016113013NepalvsNamibia-1000x0माघ २८, २०७२- आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अाज नेपालले नामिबियासँग खेल्दै छ । कुहिराेका कारण केही ढिला सुरु हुने भएकाे खेलमा नामिबियाले टस जितेर पहिलाे ब्याटिङ गर्ने निर्णय गरेकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्

सोनाम ल्होसारका अतिथी कलाकार आज दिउँसो ३.४० मा कुवेत आईपुग्ने


सुरेश गुरुङ, कुबेत

kalakar११ फेब्रुअरी २०१६ । नेपाल तामाङ् घेदुङ्, कुवेतले भोली शुक्रबार आयोजना गर्न गैरहेको सोनाम ल्होसार तथा साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट आउने भनिएका अतिथी कलाकारहरु आज दिउसो ३.४० बजे मात्र कुवेत अवतरण हुने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्