माघ २६, २०७२- सुशील कोइरालाको आफ्नै सपना राजनीति थिएन । बाबु बोधप्रसाद उनलाई सरकारी जागिर खुवाउन चाहन्थे । उनको आफ्नो सपना भने हिरो बन्ने थियो, त्यो पनि हलिउडको । कोइराला परिवारसँग लामो संगत गरेका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार राजा महेन्द्रले ०१७ साल पुस १ गतेको निरंकुश कदम नचालेको भए ‘सुशील दा’ अमेरिका हानिइसक्थे । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/02/2016
परिवन्धले राजनीतिमा आएका सफल प्रधानमन्त्री
Posted in समाचार
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधन
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ । कांग्रेसको महाधिवेशनको तिथि नजिकिंदै गर्दा आगामी कार्यकालका लागि समेत सभापतिमा उठ्ने तयारीमा रहनुभएका कोइरालाको निधनले कांग्रेसको महाधिवेशन समेत प्रभावित हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, सूचना