नेपाली कांग्रेस नुवाकोटमा पार्टी सभापतिका लागि रमेश कुमार महत र जगदिश्वर नरसिंह के.सी बीच भीडन्त हुने भएको छ । उनीहरु दुबैले आज प्यानल सहित उमेदवारी दर्ता गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/02/2016
नुवाकोटमा महत र केसी बीच कडा प्रतिशप्रधा,बहादुरको समर्थन महतलाई।
Posted in समाचार
रातभरि सँगै बस्न नमानेपछि नेहाको हत्या
सागरराज तिमल्सिना पोखरा,
कास्की प्रहरीले नायिका नेहा पुन मगरको हत्यामा संलग्न भएको भन्दै एक जनालाई पक्राउ गरेको छ। पोखरा न्युरोडका २५ वर्षीय सतिश खड्गीलाई पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो। दुवै जनाले रेष्टुरेन्टमा बसेर मादक पदार्थ खाएको र नेहालाई घरमा पुर्याउने क्रममा २ जनाबीच भनाभन हुँदा हेल्मेटले हानेर नेहाको हत्या गरेको एसपी हरिबहादुर पालले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
१२ औं सागमा नेपाललाई पहिलो स्वर्ण
काठमाडौंः भारतमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालले उसुको थाउलोमा स्वर्ण पदक जितेको हो । नेपालका लागि उसुबाट निमा घर्तिमगरले नान छावन अलराउन्डमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
मोर्चाभित्र विवाद चर्कियो, नाकाबन्दी फिर्ताको घोषणा हुनै सकेन
बसन्त बस्नेत, काठमाडौं
अबको मोर्चा बैठकमा कि महतो हुदैनन्, कि हामी हुदैनौं, महतोले नेतृत्वमा रहने हैसियत गुमाइसकेका छन् : उपेन्द्र यादव
…
हामीले जुन दिन नाका खोल्ने भनेका थियौं, त्यही दिन उनीहरु (भारतीय) आएर नाका खोलिदिए, अब यसलाई कसरी बुझ्ने ? मोर्चाका साथीहरु राजेन्द्र महतोले सल्लाह नै नगरी नाका खोल्दिए भनेर त्यत्तिकै रिसाउनुभएको छ । खासमा महेन्द्र (यादव) जीले माघ १६ गते नै पत्रकार सम्मेलनमा त्यही कुरा भन्नुभएको थियो । उपेन्द्रजीले त काठमाडौंकेन्द्रित आन्दोलन गरौं भनी बारम्बार भन्नुभयो । महन्थजीले पनि माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने भन्नुभएको थियो । त्यही कुरा मैले भन्दा मलाई चाहिँ दोष ? : राजेन्द्र महतो
…
हामीले दर्जनौंपटक काठमाडौं आउन आग्रह गर्दा वीरगन्ज नाका नछाड्ने महतो किन प्रधानमन्त्री केपी ओलीको एक फोनमै काठमाडौं आए, बुझ्न सकिएको छैन, मोर्चाको अबको बैठकमा यस’bout गम्भीर छलफल हुनेछ : तमलोपा महामन्त्री जितेन्द्र सोनल
…
यहाँ नाका खुलिसक्यो, हाम्रा नेताहरु कहा हुनुहुन्छ, अत्तोपत्तो छैन’ संस्थागत रुपमा नाकाबन्दी खुलेको घोषणा गर्न पाएको भए त्यो राम्रो हुन्थ्यो, भएन । जे भए पनि अब स्थिति समालेर लैजानुपर्छ : मोर्चा दोस्रो तहका नेता पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार