Daily Archives: 04/02/2016

आमहड्ताल र नाकाबन्दी फिर्ता लिने मोर्चाको तयारी


माघ २१, २०७२- सरकार र प्रतिपक्षी नेपाली कांग्रेस तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सोमबार भएको छलफलपछि ब्युँताइएको कार्यदलस्तरमा सीमांकनका विषयमा केही लिखित सहमति हुने र त्यसपछि मोर्चाभित्र पनि समयावधी तोकेर आमहड्ताल र नाकाबन्दी फिर्ता लिने तयारी सुरु भएको छ । मोर्चाका शीर्ष नेतृत्वतहमा पनि नाकाबन्दी खोल्ने विषयमै अझै एकमत भइनसकेपनि आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा भने सबै नेताहरू एकमत भएका छन् । नाकाबन्दी समयावधी तोकेर फिर्ता लिएपनि आन्दोलनलाई भने कुनै न कुनै रुपमा जारी नै राख्ने तयारी गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनसम्पर्क समिति कुवेतको स्थापना काल देखि हाल सम्मको अबस्था


राजेन्द्र बिरही , कुवेत,

1237065_522782334462850_517739266_nफेब्रुअरी ४- महामानव बिश्वेश्वर प्रसाद कोईरालाले प्रवासमा रहेका कांग्रेसका कार्यकर्ता र सुभचिन्तकहरूलाई एकिकृत गर्नका लागि सन् १९७६ सालमा नेपाली जनसम्पर्क समिति भारत नाम दिएर कांग्रेस पार्टीको भातृ संगठन खोल्नु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्