Daily Archives: 03/02/2016

उडिरहेको विमानमा विस्फोट, संदिग्ध आत्मघाती हमलाकारी विमानबाटै हामफाले


plane-blastसोमालिया, माघ २० । सोमालियामा उडिरहेको एउटा विमानमा विस्फोट भएको छ । विस्फोटमा संलग्न संदिग्ध हमलाकारी भने विमानबाटै हामफालेको अधिकारीहरुले जनाएका छन् ।समाचार एजेन्सीहरुका अनुसार सोमालियाको राजधानी मोगादिसुबाट अफ्रिकाको जिबोटीका लागि उडान भरेको डाल्लो एअरलाइन्सको विमानमा विस्फोट भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

राजु रिजाललाई आईसीसीको क्लिन चिट: बढी उमेरको कुनै प्रमाण छैन


Raju-Rijal२० माघ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली यू-१९ क्रिकेट टीममा कप्तान राजु रिजाललाई उमेर विवादमा क्लिन चिट दिएको छ । राजु ओभर एजको भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा उपचारका क्रममा एक नेपाली महिलाको मृत्यु


dolma sherpa12विगत केही वर्षदेखि दक्षिण कोरियामा बस्दै आएकी नेपाली चेलीको बुधबार बिहान निधन भएको छ । दोलखा खोपाचाकुकी डोल्मा शेर्पा डेढवर्षदेखि बोनम्यारो अभाव भएपछि सुवनस्थित आजु अस्पतालमा उपचाररत थिइन् । केही दिनदेखि बेहोस अवस्थामा रहेकी डोल्मालाई आज बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।

कोरियन नागरिकसँग कागजी विवाह गरेर कोरिया आएकी शेर्पा विरामी भएपछि नेपालबाट भाइ र बहिनीलाई पनि आमन्त्रण गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्